अध्यात्म

ना. [सं.]

  1. आत्मज्ञान।
  2. तत्त्वमीमांसा।
  3. आत्मा र परमात्माका गुण एवं तिनको पारस्परिक सम्बन्धका विषयमा गरिने चिन्तन, निरूपण वा विवेचना।
  4. भित्री ज्ञान; तत्त्वज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)