अनकनाइनुअ.क्रि.अनकन गर्ने होइनु; के भनूँ कसो भनूँ गर्ने होइनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनकनाइ अनकनाउनु