अनकन्टार

ना. [सं. अन्धकान्तार]

  1. निर्जन स्थल; एकान्त स्थल।
  2. मानिस हिँडडुल नगर्ने एकलासे बाटो।
  3. वृन्दावन। हे.

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)