अनक्षर
वि. [सं.]
- लेखपढ गर्न नजान्ने; निरक्षर।
- स्वरवर्णको धर्म नभएको; स्वरवर्णसँग नमिल्दो।
- अक्षरनिर्माण गर्न नसक्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)