अनखट
ना. [सं. अकट = विकट]
- ठुलो खाँचो; अखट।
- साह्रोगाह्रो।
- सङ्कट।
- ठुलो खाँचो, सङ्कट आदि पर्ने वा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अकट = विकट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)