अनतिक्रमण

ना. [सं.]

  1. नघाइ वा उल्लङ्घनको अभाव।
  2. एक देशले अर्का देशको सीमाको उल्लङ्घन नगर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनी स्वीकार गरिएको नीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)