अनधिकार चेष्टा
ना.
- १ अधिकारभन्दा बाहिरको काम वा कुरामा दखल दिेने कोसिस। २. नजानेनबुझेको कुरामा हात हाल्ने प्रयत्न। ३. अख्तियारको दुरुपयोग गर्ने कोसिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)