अनन्तता

ना.

  1. कुनै पनि वस्तुको अन्त नहुने गुण; शाश्वतता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)