अनन्तर
वि. [सं.]
- अन्तर नभएको; सीमा नभएको।
- बिचमा कुनै प्रकारको बाधाव्यवधान नभएको।
- एकअर्कामा वा परस्परमा कुनै भिन्नता नभएको; समान वा सँगै रहेको।
- पछि; यसभन्दा पछिल्तिर।
- छिट्टै; झट्टै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)