अनभिव्यक्त

वि. [सं.]

  1. व्यक्त नभएको; अभिव्यक्ति नपाएको; शब्द, वाक्य वा इसारामार्फत कसैलाई थाहा नदिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)