अनभ्यास

ना. [सं.]

  1. अभ्यासको अभाव; कुनै कुरामा आदत वा बानीको अनुपस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)