अनमेल
ना. [अन+मेल]
- मेलमिलापको अभाव; बेमेल; फुट।
- असमानता; जोडाको अभाव।
- मेल नभएको; मिलाप नभएको।
- जोडा नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अन+मेल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)