अनम्र

वि. [सं.]

  1. नझुकेको; ननिहुरेको।
  2. नम्र नभएको; अविनीत।
  3. उद्दण्ड; उद्धत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)