अनरीत

वि. [अन+रीत]

  1. नियम, आचरण वा व्यवहारको विपरीत; रीत नमिल्दो; बेरीतको।
  2. खराब चलन; कुरीति; कुप्रथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)