अनर्गल

वि. [सं.]

  1. रोकटोक वा बाधाविरोधविनाको; मनमानी, जथाभाबी वा मनपरीका साथ गरिएको (प्रचार, प्रलाप आदि)।
  2. आग्लोबिनाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)