अनागारिक

वि. [सं.]

  1. घरबार नभएको; घरबारविहीन। ना. विहारमा बस्ने बौद्ध भिक्षु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)