अनाचारी

वि.

  1. अनाचार गर्ने; भ्रष्टाचारी; दुराचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)