अनादिष्ट
वि. [सं.]
- आदेश नदिइएको; आज्ञा नगरिएको; नअह्राइएको।
- निर्देशन नदिइएको; बाटो नदेखाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)