अनारदाना
ना.
- अनार फलभित्रको रसदार स्वादिलो गेडो।
- अनारको दानाजस्तो। (उदा.- अनारदाना दाँतका लहर खोलेर हाँस न। 'मुनामदन' लक्ष्मीप्रसाद देवकोटा।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)