अनावर्तन

ना. [सं.]

  1. आवर्तनको अभाव; आवर्तित नहुने वा नफर्किने क्रियाप्रक्रिया।
  2. पुनर्जन्मदेखि मुक्ति; मोक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)