अनाश्रय

वि. [सं.]

  1. आश्रय नभएको; असहाय।
  2. आश्रयको अभाव; आश्रयविहीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)