अनिकाले

वि.

  1. अनिकाल परेको बेलाको; अनिकालसम्बन्धी।
  2. पेटभरि खाएर पनि सन्तोष नमान्ने; घिचुवा।
  3. असन्तोषी।
  4. साउनमा फल पाक्ने एक वनस्पति।
  5. सलह किरो; शलभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)