अनुकरणात्मक
वि. [सं.]
- कसैको वा कुनै कुराको अनुकरणमा आधारित; देखासिकी वा नक्कलका आधारमा गरिएको; अनुकरण प्रक्रियामा आधारित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)