अनुकृत

वि. [सं.]

  1. कुनै वस्तु, विचार, कार्य आदिको अनुकरण, देखासिकी वा नक्कल गरिएको।
  2. प्रकृति वा जीवनजगत्को वस्तुगत पुनःसृजन गरिएको।
  3. परमतत्त्वको प्रतिच्छायास्वरूप भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)