अनुक्त
वि. [सं.]
- नभनिएको; नबताइएको; नकहिएको; अकथित।
- क्रियाद्वारा अभिहित वा कथित नभएको (जस्तै- 'रामद्वारा बाघ मारियो' भन्ने वाक्यमा संस्कृत व्याकरणका दृष्टिले कर्ता राम र कर्म बाघ अनुक्त मानिन्छन्।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)