अनुक्रिया

ना. [सं.]

  1. कुनै कार्य वा क्रियापछि तथा त्यस क्रियाको फलस्वरूप हुने क्रियाप्रतिक्रिया।
  2. कुनै उद्दीपनको फलस्वरूप मनमा वा स्नायुतन्त्रमा घटित हुने प्रतिक्रिया; अनुभूति; आवेग; भावना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)