अनुग्रहाङ्क

ना.

  1. परीक्षार्थीले प्राप्त गरेका अङ्कमा थोरै मात्र थपिदिँदा उत्तीर्ण हुने भए परीक्षकले थपिदिने अङ्क; कृपाङ्क (ग्रेसमार्क)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)