अनुच्छेद
ना. [सं.]
- कमभन्दा कम वाक्यहरूको समूहबाट केही कुरो व्यक्त गरिएको आलेख।
- आलेखको सबैभन्दा तल्लो कोटि; कण्डिका; अभिव्यक्ति खण्ड; प्याराग्राफ।
- कानुनको दफा।
- लेख वा प्रबन्धका बुँदाहरूमध्ये कुनै एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)