अनुत्तम

वि. [सं.]

  1. उत्तम नभएको; उम्दा नठहरिने।
  2. सामान्य खालको; औसत खाले; निम्नस्तरको; तल्लो खाले; घटिया; निकृष्ट; निम्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)