अनुत्साह

ना. [सं.]

  1. उत्साहको अभाव वा अनुपस्थिति।
  2. जाँगर र तत्परताको अभाव।
  3. अरुचि; उदासीनता; नैराश्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)