अनुदारवाद
ना.
- प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने; त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोध गर्ने विचारधारा वा दृष्टिकोण; रूढिवाद; प्रतिक्रियावाद; यथास्थितिवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)