अनुद्यम
ना. [सं.]
- उद्यम वा उद्योगको अभाव; अनुद्योग।
- उद्यम नगर्ने; उद्यममा नलागेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)