अनुद्योग

ना. [सं.]

  1. उद्योगको अभाव; कुनै लक्ष्य हासिल गर्न आवश्यक उद्योग वा प्रयासको अभाव।
  2. आलस्य; अल्छ्याइँ; अकर्मण्यता; निष्क्रियता; उदासीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)