अनुद्विग्न

वि. [सं.]

  1. मनमा कुनै पनि चिन्ता, क्लेश वा आतङ्क अनुभव नगर्ने; उद्विग्न नभएको।
  2. नहडबडाउने; नआत्तिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)