अनुभरण
ना. [सं.]
- कुनै सेवामा जीवन बिताउने मान्छेका मृत्युपछि उनीहरूका स्वास्नी, छोराछोरीले जीवननिर्वाहका निमित्त पाउने जीवनवृत्ति; अनुवृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)