अनुभवाश्रितवि.अनुभवको भर परेको; अनुभवमा अडेको (ज्ञान, विचार इ.)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनुभवात्मक अनुभवी