अनुमति
ना. [सं.]
- कुनै कामकारवाई आदिका लागि पाइने वा दिइने स्वीकृति; आदेश; आज्ञा; हुकुम।
- मन्जुरी; स्वीकृति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)