अनुमति प्राप्त

वि.

  1. अनुमति पाएको; स्वीकृति पाएको (काम, पाउने व्यक्ति इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)