अनुर्वर
वि. [सं.]
- उर्वर वा उब्जाउ नभएको; बाँझो; रुखो।
- उत्पादन गर्न वा जन्म दिन नसक्ने; जन्माउन नसक्ने।
- कम उब्जाउ वा कम उर्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)