अनुलेखन
ना.
- पहिले लेखिएका उल्लेखनीय घटना आदिको विवरणको फेरि अर्को प्रति सार्ने काम; नक्कल सार्ने काम।
- प्रतिलिपिको उतार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)