अनुवादी

ना.

  1. कुनै रागको वादी स्वरको अनुरूप र सहकारी भई त्यस रागको सौन्दर्य बढाउनमा सहयोगी र संवादी स्वरभन्दा गौण स्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)