अनुशासित

वि. [सं.]

  1. अनुशासनमा रहेको; अनुशासन मान्ने।
  2. अनुशासनमा ल्याइएको वा राखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)