अनुश्रुत
वि. [सं.]
- कहिल्यै नसुनिएको।
- सोच्तै नसोचिएको; कल्पनासम्म पनि नगरिएको।
- के कारणले वा कुन प्रयोजनका लागि भन्नेबारे केही पनि जानकारी नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)