अनुसन्धि
ना. [सं.]
- कुनै विशेष कार्य सम्पन्न गर्नका निम्ति सम्बन्धित व्यक्तिले मात्र थाहा पाउने तर अरूले थाहा नपाउने गरी गरिएको सल्लाह वा सन्धि; गुप्त सन्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)