अनुसन्धेय

वि. [सं.]

  1. अनुसन्धान गर्न उचित; शोध गर्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)