अनुसारी

वि.

  1. अनुसरण गर्ने; अनुयायी।
  2. नक्कलबाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)