अनुसूचित

वि. [सं.]

  1. अनुसूची, तालिका वा सारिणीमा सामेल गरिएको।
  2. कुनै खास प्रयोजनका निम्ति तयार गरिएको विशेष सूचीमा परेको।
  3. परिगणित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)