अनुस्मरण

ना. [सं.]

  1. बितेका वा भइसकेका कुरालाई सम्झने काम; पुराना कुराको सम्झना।
  2. कुनै विषयलाई मनमा धारणा गरिरहने क्रिया वा प्रक्रिया; बिर्सेका कुराको सम्झना; सौँराइ; हेक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)