अनुस्वार
ना. [सं.]
- नेपाली भाषामा शिरविन्दु (◌ं) र चन्द्रविन्दु (◌ँ) का सहायताले उच्चरित हुने स्वरवर्णको नाके अवस्था। (काँक्रो, जिउँदो, वंश, हंस इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)