अनुहारी

वि. [सं.]

  1. अरूको जस्तै अनुहार बनाउने; नक्कल पार्ने; अनुकरण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)